कस्तो खाता चाहिन्छ?
पछि पनि बदल्न मिल्छ — हबलाई भन्नुपर्छ।
नागरिक (सेवाग्राही) खाता चाहिएको हो? नागरिक दर्ता बाट खोल्नुहोस्।
मोबाइल नम्बर
यही नम्बरले लगइन फिर्ता (पासवर्ड रिसेट) हुन्छ र भाका सम्झाउने SMS आउँछ।
व्यक्तिगत विवरण
नागरिकता हेरेर भर्नुहोस् — लिखतमा तपाईंको नाम यसैबाट छापिन्छ।
पेसागत विवरण
हबले यही हेरेर खाता स्वीकृत गर्छ।
संस्थाको विवरण
कम्पनी वा संस्थाको नाम, किसिम र दर्ताको विवरण — हबले यही हेरेर खाता स्वीकृत गर्छ।
लगइन विवरण
यही नाम र पासवर्डले प्रणालीमा छिर्नुहुनेछ।
तपाईंसँग पहिल्यै खाता भएकाले उही प्रयोगकर्ता नाम र पासवर्ड चल्नेछ — नयाँ बनाउनु पर्दैन।
खाता तुरुन्तै खुल्छ। हबले प्रमाणपत्र जाँचेपछि मात्र कागजात अन्तिम गर्न मिल्छ — त्यसअघि मस्यौदा बनाएर अभ्यास गर्न सकिन्छ।